SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Prime Minister secures vote of confidence and allegations of Nepali diplomats wiretapped in India: Last 7 days in Nepal - प्रधानमन्त्रीलाई बहुमत र नेपाली राजदुतको फोन जासुसीको आरोप: गत ७ दिन नेपालमा

Listen on

Episode notes

Prime Minister Sher Bahadur Deuba secures Vote of Confidence in Parliament and allegations of wiretapping of Nepali diplomats and officials in India were some of the news that made headlines in Nepal in the past 7 days. Listen here to find out what else made the news.

-

प्रधानमन्त्री शेरबहादुर देउवालाई १६५ सांसदले विश्वासको मत दिएको र भारतमा नेपाली अधिकृत र नेपालमा आफ्नै देशको गुप्तचर विभागले जासुसीको नाममा फोन कल ट्याप गर्ने जोखिम बढेको दाबी गरिएको लगायत गत ७ दिनका नेपालका प्रमुख समाचार यहाँ सुन्नुहोस्।