SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

"You have to be able to tell your own story" - "आफ्नो कथा-व्यथा आफैँले व्यक्त गर्न सक्नु पर्छ"

Listen on

Episode notes

Directed by Sue Carpenter and co-directed by Belmaya Nepali, "I Am Belmaya" depicts the story of Belmaya Nepali, who has changed her life and is helping many others, through filmmaking. 

-

निर्देशक सू कार्पेन्टर र सह-निर्देशक बेलमाया नेपालीद्वारा निर्मित वृत्तचित्र "I Am Belmaya" ले नेपालमा बस्दै आएकी बेलमायाको कथालाई चित्रण गरिएको छ। चलचित्र निर्माणको माध्यमबाट आफ्नो मात्र नभई, अन्य थुप्रै महिलाहरूको जीवन उत्थान गर्न मद्दत पुराएको उनको यात्राको बारेमा सुन्नुहोस्।