SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

SBS Nepali Australia News: Friday 23 July 2021 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार २३ जुलाई २०२१

Listen on

Episode notes

Listen to the latest news headlines from Australia in Nepali.

 
-

न्युजील्यान्डद्वारा अस्ट्रेलियासँगको ट्रान्स टास्मान ट्राभल बबल आज राती ११:५९ बजे उप्रान्तदेखि लागू हुने गरी स्थगित गरेको लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।