SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

This is what some Nepali academics in Australia think about AI in education - अस्ट्रेलियामा विद्यार्थीहरूको एआइ प्रयोगबारे केही नेपाली ‘लेक्चरर्‘ र ‘रिसर्चर’हरू के भन्छन् त?


Published: 19 April 2025 at 10:15 Europe/London

Listen on

Episode notes

Listen to our conversation with Pramod Subedi from La Trobe University and Ram Bhusal and Dipak Adhikari from Monash University about the use of AI in higher education in Australia. - अस्ट्रेलियामा विद्यार्थीहरूले एआइका विभिन्न माध्यमहरूको कसरी प्रयोग गरिरहेका छन्, लगायत यसको प्रभावहरू के के कस्ता रहेका छन् भन्ने बारेमा ला'ट्रोब युनिभर्सिटीका लेक्चरर प्रमोद सुवेदी र मोनास युनिभर्सिटीका रिसर्चहरू राम भुसाल र दिपक अधिकारीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Recent Episodes