SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Why is the president of NRNA Australia always a male? - एनआरएनए अस्ट्रेलियाको अध्यक्ष दाबेदार जहिले पनि पुरुष नै किन?

Listen on

Episode notes

 Some female members of the Non-Resident Nepali Association speaking with SBS Nepali say that there aren't any female candidates for top positions of the organisation in the upcoming election because there are too many barriers. 

-

अध्यक्ष पदका लागि यस पटक एक जना पनि महिलाको उम्मेदवारी रहेको छैन र महिलाहरूलाई विभिन्न कारणवश मौका नदिनु नै यसको मुख्य कारण रहेको गैर आवासीय नेपाली सङ्घका केही सदस्यको भनाइ छ।