SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Why is Australia becoming the preferred destination for Nepali sports stars? - किन बन्दैछ अस्ट्रेलिया नेपाली खेलाडीहरूका लागि प्रमुख गन्तव्य?


Published: 21 March 2025 at 10:16 Europe/London

Listen on

Episode notes

In recent years, there has been a growing trend of Nepali players moving to Australia. Some experts suggest that this shift has started to affect football in Nepal, with an increasing number of football players relocating to Australia. Nepal correspondent Prayas Dulal spoke to sports journalist Prakash Timalsina about why Australia is emerging as a top destination for Nepali sports personalities. - पछिल्लो वर्षहरूमा नेपालमा फुटबल, क्रिकेट, भलिबल जस्ता लोकप्रिय खेल खेलिरहेका खेलाडीहरू अस्ट्रेलिया आउने सङ्ख्या बढ्दै गएको देखिएको छ। यसमा पनि फुटबल खेलाडीहरू ठुलै सङ्ख्यामा आएको र यसले नेपाली फुटबलमै असर पार्न थालेको विज्ञहरूले बताउन थालेका छन्। खेल पत्रकार प्रकाश तिम्सिनासँग नेपाल संवाददाता प्रयास दुलालले यस विषयमा केन्द्रित रहेर गर्नुभएको कुराकानी सुन्नुहोस्।

Recent Episodes