SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Clashes between police and locals in Rupandehi took at least 4 lives and Dozens died in traffic accidents: Last 7 days in Nepal - देशभर भएका सडक दुर्घटनामा दर्जनौँको मृत्यु र रुपन्देहीमा प्रहरी र स्थानीय बिच झडप हुँदा कम्तीमा ४ जनाको ज्यान गयो : गत सात दिन नेपालमा

Listen on

Episode notes

As many as 40 people have died and around 50 injured in road accidents and at least four people have been killed in clashes between police and landless squatters in Rupandehi. Listen here to find out what else made headlines in Nepal in the past 7 days.

-
दशैंको समयमा  ठुलो सङ्ख्यामा मानिसहरू आवत जावत हुँदा सडक दुर्घटनामा वृद्धि दुर्घटनामा झन्डै ४० जनाको मृत्यु भएको छ भने घाइते हुने ५० जति पुगेका छन्। । त्यस्तै रुपन्देहीमा स्थानीय र प्रहरी बिच भएको झडपमा कम्तीमा पनि  ४ जनाको मृत्यु भएको लगायत नेपालका गत सात दिनका प्रमुख समाचारहरू सुन्नुहोस् ।