SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Nepal's last King Gyanendra Shah's Dashain message creates ripples - नेपाल: पूर्व राष्ट्राध्यक्षको दशैं सन्देशले फैलाएको तरङ्ग

Listen on

Episode notes

Gyanendra Shah's annual Dashain message has created ripples in the Himalayan Nation. Girish Subedi from Kathmandu reports.

 
-

दशैंको सन्दर्भ पारेर पूर्व राष्ट्राध्यक्ष ज्ञानेन्द्र शाहबाट जारी एक शुभकामना सन्देशबाट नेपाल यतिखेर तरङ्गित बनेको छ। काठमाण्डूबाट गिरिश सुवेदीको रिपोर्ट।