Nepali Football in Australia

हिम्मत नहार्ने दोस्रो पुस्ता: कसरी नेपाली समुदायका अभिभावकहरू आफ्ना सन्तान मार्फत फुटबल सपना पुरा गर्दैछन?

Listen on

Episode notes

अस्ट्रेलियामा नेपाली भकुन्डो पोड्कास्टको दोस्रो भागमा यहाँ हुर्किरहेका दोस्रो पुस्ताका बालबालिका र किशोर किशोरीहरूले कसरी फुटबलमा व्यावसायिक बन्नका लागि यात्रा तय गरिरहेका छन् भनेर चर्चा गरिएको छ।