Nepali Football in Australia

"See us kick some goals": Nepali women's experience in Football participation in Australia - “ए तिमी पनि फुटबल खेल्छौ?” अस्ट्रेलियामा फुटबलसँग जोडिएका महिलाहरूलाई समुदायबाट आउने प्रश्न

Listen on

Episode notes

In this third episode of "Nepali Football in Australia" we talk about few Nepali women's experience of playing football in Australia and Nepal. Despite men taking most of the limelight in Football in Nepali community, these women are asking for change. - अस्ट्रेलियामा नेपाली भकुन्डोको तेस्रो भागमा नेपाली समुदायका महिला सदस्यहरूको फुटबल खेलमा सक्रियताको विषय समेटेका छौ। घर, परिवार अनि कामको बोझकाबीच फुटबलका लागि समय निकाल्न कत्तिको सजिलो छ त? मिस अर्थ नेपाल समेत भइसकेकी अनुपमा गुरुङ्ग, एकल आमा बबि लामा र कृपा गुरुङ्गले आफ्नो फुटबल खेल्ने चाहनालाई अस्ट्रेलियामा कसरी पुरा गर्दैछन् भनेर पोडकास्टको तेस्रो भागमा बताएका छन्।