Nepali Football in Australia

This is how Nepali Community Football clubs are helping overcome social issues - 'भाइचारा र हातेमालो': खेलको माध्यमबाट नेपाली सामुदायिक फुटबल टोलीले समाजमा पुर्‍याएको योगदान

Listen on

Episode notes

In this 4th episode of "Nepali football in Australia" we spoke to Gum Bahadur Gurung from Sagarmatha Football Club in Sydney where he shared how his club is helping newly arrived students to overcome gambling and other mental health issues. - अस्ट्रेलियामा नेपाली फुटबलको चौथो भागमा हामीले खेलका माध्यमबाट नेपाली समुदायका सदस्यहरूले कसरी एकले अर्कालाई सहयोग पुर्‍याइरहेका छन् भन्ने बारेमा चर्चा गरेका छौ। यस भागमा सगरमाथा फुटबल क्लबका गम बहादुर गुरुङ्गले आफ्नो क्लबमा आबद्ध केही सदस्यहरूमा जुवा, रक्सी र लागु पर्दाथ जस्ता कुलतबाट छुटकारा पाउन पुर्‍याएको मद्दतका बारेमा चर्चा गरेका छन्। यस बाहेक मेलर्वनको 'फुटबल फर फन' नामक सामाजिक फुटबल टोलीमा लामो समयदेखि आबद्ध रहेका पेन्पा न्यामगेल र सफु जोशीले निजी समस्या हल गर्नेदेखि जागिर र करिअरका कुरामा क्लबका सदस्यहरूबिच हुने सहयोगका बारेमा चर्चा गरेका छन्।