Nepali Football in Australia

How did it start: The History of football for Nepali community members living in Australia - 'ट्याक्सी क्लब' देखि लाहुरेका छोराछोरीसम्म; नेपाली समुदायको फुटबल इतिहास

Listen on

Episode notes

In this first episode of “Nepali Football in Australia,” we talk about some challenges encountered by Nepali community members to start up community-based football in Australia back in the late 90s. And despite the challenges, for some of the players, how playing at the park led them to professional football grounds. - अस्ट्रेलियामा फुटबलको पहिलो भागमा सामुदायिक खेल गतिविधिमा नेपाली सदस्यहरू प्रवेश गर्दै गर्दा कस्ता चुनौतीहरू थिए भन्ने बारेमा चर्चा गरिएको छ। फुटबल प्रतिको लगावलाई अस्ट्रेलियाका पार्कदेखि मैदानसम्म लैजाने यात्रा कसरी सुरु भयो त? अस्ट्रेलियाको पुरानो नेपाली समुदायीक संस्था गोर्खा नेप्लीज कम्यूनीटीसँग अबद्ध भएर सन् १९९८ देखि फुटबल खेलमा संलग्न राजीव प्रधान र अनिल थापा मगरसँग गरेको कुराकानी सुन्नेछौ पोडकाष्टको पहिलो भागमा।