SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

'The government's support for Olympics preparation is not enough': Nepal at the 2024 Paris Olympics - 'सरकारको तर्फबाट फन्डिङ गर्ने राम्रो व्यवस्था छैन': पेरिस ओलम्पिक्सका लागि कस्तो छ नेपालको तयारी?

Listen on

Episode notes

The 2024 Paris Olympic Games will kick off on 27 July (Australian time). Seven Nepali players are set to compete across six different sports this year. Nepal Olympic Committee President Jeevan Ram Shrestha spoke to SBS Nepali about the team's preparation and prospects. - पेरिस ओलम्पिक्स २०२४ अस्ट्रेलियाको समय अनुसार शनिवार, २७ जुलाईमा सुरु हुँदै छ। यसपालि नेपालको तर्फबाट सात खेलाडी सहभागी हुँदै छन्। ओलम्पिक्समा नेपालको तयारी र प्रदर्शनबारे नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।