SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

SBS Nepali Australia News: Thursday 14 October 2021 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीवार १४ अक्टोबर २०२१

Listen on

Episode notes

Listen to the latest news headlines from Australia in Nepali.

-

पाँचदेखि ११ वर्ष सम्मका बालबालिका का लागी फाइजर खोप मान्य हुनेमा आफूलाई धेरै विश्वास रहेको सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टको भनाई लगायत आजका प्रमुख समाचार सुन्नुहोस्!