SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Paris 2024 Olympics: How many medals might Australia and Nepal win? - पेरिस ओलम्पिक्स २०२४: अस्ट्रेलिया र नेपालले कति वटा पदक जित्लान्?

Listen on

Episode notes

The 2024 Paris Olympic Games will start on 26 July, which falls on 27 July AEST. Australia and Nepal will be competing in 33 and six sports respectively. How many medals might Australia and Nepal win this year? Melbourne residents spoke to SBS Nepali about their predictions for the Olympics. - शुक्रवार, २६ जुलाईदेखि सुरु हुन गइरहेको पेरिस ओलम्पिक्समा अस्ट्रेलियाले ३३ वटा खेलमा भाग लिँदै छ। त्यस्तै, नेपालले छ वटा खेलमा सहभागिता जनाउँदै छ। अस्ट्रेलियाको समय अनुसार शनिवार, २७ जुलाईमा सुरु हुने ओलम्पिक्समा दुई देशले कति वटा स्वर्ण, रजत र कांस्य पदक हात पार्लान्? केही मेलबर्न बासिन्दाहरूले एसबीएस नेपालीसँग गरेको कुराकानीमा सुन्नुहोस्।