SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

'Teej songs represent the structure of the society' - 'समग्र समाजको संरचनालाई तीजको गीतले प्रतिनिधित्व गर्ने हो'

Listen on

Episode notes

Songs play a significant role in the annual Teej festival. SBS Nepali spoke to media person and singer Anita Bindu about the importance and change in these songs in recent years, and sociology lecturer Nirmala Dhakal shared her thoughts on the cultural alterations over time. - तीज पर्वसँग जोडिएको एक महत्त्वपूर्ण पाटो यस चाडमा गाइने गीत पनि रहेको छ। तीज गीतको महत्त्व, समयसँगै यसका भाका लगायतमा आएका परिवर्तन बारे सञ्चारकर्मी एवं गायिका अनिता बिन्दुसँग र तीज मनाउने शैलीमा आएको सांस्कृतिक परिवर्तन बारे समाजशास्त्रकी एक अध्यापिका निर्मला ढकालसँग प्रयास दुलालले एसबीएस नेपालीका लागि गर्नुभएको कुराकानी सुन्नुहोस्।