SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Nepal: Flags half-mast and investigative committee formed after plane crash that killed 18 people - काठमाण्डू विमान दुर्घटनाको शोकमा सरकारले झुकायो आधा झन्डा, अनुसन्धान टोली गठन

Listen on

Episode notes

On Wednesday, 24 June 18 people lost their lives after a domestic flight crashed at the Tribhuvan International Airport in Kathmandu. The Civil Aviation Authority of Nepal (CAAN) told SBS Nepali that the flight which was carrying 19 people crashed shortly after take off. An investigative committee has been formed to look further into the incident. - काठमाण्डूमा बुधवार, २४ जुलाईमा भएको विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको शोकमा नेपाल सरकारले बिहिवार आधा झन्डा झुकाएको छ। बुधवार बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। घटनाको विवरण र अनुसन्धानबारे एसबीएस नेपालीका लागि प्रयास दुलाल तयार पारेको रिपोर्ट सुन्नुहोस्।