SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

SAFF Championship: Nepal reaches final for the first time - “भारत मिडफिल्डमा निकै राम्रो छ, नेपालले पनि सर्ट बल खेलेर जाने रणनीति बनाउनु पर्छ”

Listen on

Episode notes

After a draw with Bangladesh on Wednesday night, the Nepali national football team has entered the final of the SAFF Championship for the first time.

-

बुधवार राति बङ्गलादेशसँगको खेलमा बराबरी खेलेपछि नेपाली राष्ट्रिय फुटबल टोली पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।