SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Mini Nepal in Sydney: 'If not now, then when? If we won't do it, who will?' - सिड्नीमा मिनी नेपाल: 'अहिले नगरे कहिले गर्ने? हामीले नगरे कसले गर्ने?'

Listen on

Episode notes

मेलबर्नमा अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (एएनएमसी)को स्थापना र क्वीन्सल्यान्डमा क्वीन्सल्यान्ड नेप्लिज कल्चरल सेन्टर (क्युएनसीसी)को तयारीसँगै अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशका नेपाली समुदायहरूले आ-आफ्नो क्षेत्रमा बहुसांस्कृतिक केन्द्र बनाउने योजना गर्दै छन्। यिनै मध्ये सिड्नीमा भने ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टर नामक संस्था स्थापना भएको छ। संस्थाका प्रवक्ता शिव बन्जाराले सिड्नीमा बनाउने भनिएको मिनी नेपालबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।