SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Demand for emergency food relief has spiked during the Greater Sydney - सिड्नीमा लकडाउन सुरू भएयता खाद्य सहयोगका आग्रहहरूमा २०० प्रतिशतभन्दा बढीको वृद्धि

Listen on

Episode notes


Thousands of emergency food relief hampers are being delivered every day for those struggling during the lockdown in New South Wales.

A leading charity saying demand has surged by more than 200 per cent during the latest outbreak.

 

-

न्यु साउथ वेल्समा हाल लागू लकडाउन लगायतका प्रतिबन्धहरूका कारण समस्यामा परेका हजारौँ मानिसहरूको राहतका लागि खाद्य सामग्रीहरूको वितरण पनि अहिले जारी रहेका छन्। एक दातृ संस्थाका अनुसार राज्यमा जारी पछिल्लो सङ्क्रमण लहरका कारण खाद्य सहयोगका आग्रहहरूमा २०० प्रतिशतभन्दा बढीको वृद्धि भएको छ।