SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

NSW Police received "10,000 Crime Stopper reports" over Sydney's anti-lockdown protest - शनिबारका सिड्नी प्रदर्शनकारीहरु बारे प्रहरीलाई १० हजारले गरे फोन

Listen on

Episode notes

NSW Police Mick Commissioner says more than 10,000 reports were made to the Crime Stoppers since Saturday's anti-lockdown protest in Sydney.  

-

न्यु साउथ वेल्स प्रहरी कमिश्नरका अनुसार लकडाउन विरोधी प्रदर्शनमा संलग्नहरुबारे समुदायमा समर्थन नरहेको प्रष्ट हुनुका साथै आगामी दिनहरुमा यस्ता प्रदर्शनमा सहभागी हुनेहरुलाई हिरासतमा लिईने चेतावनी पनि उनले दिएका छन्।