SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Melbourne football club Yeti FC assists more than 800 international students with food hampers - समस्यामा परेका भिक्टोरियाका सयौं नेपाली विद्यार्थीहरुका लागि येती फुटबल क्लबको सहयोग

Listen on

Episode notes

Since the start of the coronavirus pandemic in 2020, Melbourne football club Yeti FC has provided vital food support for more than 800 international students impacted by multiple Victorian lockdowns. 

-

सन् २०२० देखि कोरोनाभाइरसका कारण लागु गरिएको पटकपटकको लकडाउन पछि समस्यामा परेका ८०० भन्दा बढी नेपाली विद्यार्थीहरुलाई अहिलेसम्म खाद्य सहयोग प्रदान गरिसकेको मेलबर्न स्थित येती फुटबल क्लबका अध्यक्ष राज शर्मा बताउछन्।